विनोद शाही हत्या अभियुक्तलाई उन्मुक्ति दिन खोजेको भन्दै स्थानीय आन्दोलित, प्रहरीद्वारा हवाई फायर
असार २०, अछाम | अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको घटनाका विषयमा आन्दोलन गरिरहेका स्थानीय र प्रहरीबिच झडप भएको छ ।
घटनाका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको...