विनोद शाही हत्या प्रकरण: हत्या आरोपमा मेयर सहित ७ जना पक्राउ
असार १९, काठमाडौँ | अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।
विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी...