अछाम किशोर मृत्यु प्रकरण : शव बुझ्ने सहमति, किटानी दिएकामाथि मुद्दा दर्ता गरिने
जेठ २५, धनगढी | हराएको पाँच दिनपछि मृत फेला परेका अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव आफन्तले बुझ्ने भएका छन् ।
हत्यामा संलग्न भएको भन्दै मृतकका आफन्तले किटानी गरेका व्यक्तिमाथि...