अछाम घटना अपडेट : हत्या आरोपमा ५ जना पक्राउ, शव अझै उठेन
जेठ २५, अछाम | अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा प्रहरीले हत्या आरोपमा ५ जनालाई पक्राउ गरेको छ। सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको हो।
‘सिआइबीले हिजो...