जेठ ४, अछाम | अछामका ८ स्थानीय तहको मतपरिणमा सार्वजनिक भएको छ । पञ्चदेबल नगरपालिकाको मतगणना भने जारी रहेको छ ।
अहिलेसम्म ५ ओटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी बनेको छ...