अछाममा पहिरोबाट १४ जनाको मृत्यु, ९ जना बेपत्ता
असोज १, धनगढी | अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा परि १४ जनाको मृत्यु भएको छ |
जिल्लाको कमलबजार नगरपालिका-६, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला...