पालिका अध्यक्षले करारका कर्मचारी हटाएर आफ्नै श्रीमतीलाई जागिर दिएपछि…
साउन १८, काठमाडौं | अछाम रामारोसन गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले करारका कर्मचारी हटाएर श्रीमतीलाई भान्छेको जागिर दिलाएका छन्। अध्यक्ष साउँदले आफ्नो श्रीमती जयासरा साउँदलाई जेठ १५ गतेदेखि लागु हुने गरी...