अछाम घटना :- अन्ततः मेयरलाई जोगाएर १० विरुद्ध मुद्दा
असार २२, अछाम | अछामका विनोद शाही मुत्यु प्रकरणमा पक्राउ परेकी मेयर अम्बिका चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने भएको छ।
पञ्चदेवल विनायककी मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीमाथि पनि किटानी...