वैशाख २, कैलाली । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले केपी ओली पक्षमा प्रवेश गरेका सांसद झपटबहादुर बोहोरालाई माओवादी केन्द्रले कारबाहीका लागि सुदुरपश्चिम प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरेको छ...