भदौ २, ओखलढुंगा | ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ...