बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चार जना पक्राउ
असार २८, ओखलढुङ्गा | बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित पक्राउ परेका चार जना आरोपीहरु पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
बालिका बलात्कारको आरोपमा सिद्धिचरण नगरपालिका–२ का प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद...