बारीमा उम्रिएको च्याउ पकाएर खाँदा २ जनाको मृत्यु, दुई जना बिरामी
असार १, ओखलढुङ्गा | ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढक कुमारी विष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ भने अन्य दुई जना बिरामी...