ओखलढुंगामा अर्धचेत अवस्थामा फेला परिन् किशोरी, बलात्कार भएको आशंका
जेठ ८, काठमाडौं | ओखलढुंगामा १८ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन्।आइतबार बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित घर गाउँको बाटोमा एक किशोरी अर्धचेत अवस्थामा फेला परेको जिल्ला...