दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा गोंगबुबाट एक जना पक्राउ, मुख्य नाइके युएईमै
साउन २९, काठमाडौं । दुबई पठाईदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर बस्ने २७ वर्षीय...