कैलालीको गोदावरीमा पाँचतारे होटल बन्दै, शशांकले गरे शिलान्यास
साउन २८, काठमाडौँ | कैलालीको गोदावरी-७ मा पाँचतारे होटलको शिलान्यास गरिएको छ । नगरपालिका- ७ हरैयामा आईडिया होटल एण्ड क्यासिनो खोल्ने घोषणा गरिएको हो ।
उक्त होटलको शनिबार एक कार्यक्रमका बीच...