सुर्खेत आउँदै गरेको जीप कालीकोटमा दुर्घटना हुँदा तीनको मृत्यु, सात जना घाइते
कत्तिक २२, मान्म । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो ।
मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च...