विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा
माघ १३, काठमाडौँ | गत माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ ।
पोखरा महानगरपालिकाले घटनाको...