पोखरा जहाज दुर्घटना : आयोगले सक्यो दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम
माघ १०, काठमाडौँ | पोखरामा १ माघमा भएको जहाज दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै...