जेठ १०, पाेखरा | एमालेकाे गढ मानिएका पाेखरा महानगरका वडाहरूमा गणना चलिरहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दाेब्बर मतले यसअघि एमालेले जितेका थिए ।...