नि:शुल्क एम्बुलेन्स चलाउने, जटिल रोगमा २० हजार उपचार खर्च दिने मादीको निर्णय
जेठ ९, पोखरा | कास्कीको मादी गाउँपालिकाले जटिल रोगका बिरामीहरूलाई उपचार खर्च २० हजारका दरले दिने निर्णय गरेको छ । अध्यक्ष देवीजंग गुरुङले पदभार ग्रहण गर्दै जटिल रोग लागेकाले धेरै...