पोखरा महानगर ताजा अपडेट: एक लाख २२ हजार मतगणना गर्दा कसको मत कति ?
जेठ ९, कास्की | स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उमेदवारले अग्रता लिएका छन् ।
हालसम्म एक लाख २२ हजार २१९...