प्रधानमन्त्रीसामु गण्डकीका मुख्यमन्त्रीले गोरखाली रबर उद्योग पुनः सञ्चालन गर्ने देखीका योजना बुझाए
जेठ ७, पोखरा | गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशभित्रका मुख्य योजनाहरुको सूची संघ सरकारलाई बुझाएका छन् । अहिले संघ सरकार बजेट र नीति तथा कार्यक्रम निर्माणको तयारीमा छ...