जेठ ६, पोखरा | गण्डकी प्रदेशका २१ पालिकामा दोहोरिन खोज्ने जनप्रतिनिधि पराजित भएका छन् । ८५ मध्ये ४२ पालिकामा प्रमुखले दोस्राे कार्यकालका लागि उम्मेद्वारी दिएका थिए भने १९ जना उपप्रमुखले...