पोखराको मेयरमा एमालेका कृष्ण थापाभन्दा धनराज आचार्य ३२७० मतले अगाडि
जेठ ६, पोखरा | कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् | हालसम्म ६५ हजार ४६२ मत गणना हुँदा थापा आचार्यभन्दा ३ हजार २...