गायिका मेलिना राईले भनिन्, ‘पोखरा महोत्सवमा प्रस्तुति दिन मेरो अन्तर आत्माले दिएन’
माघ ३, पोखरा | गायिका मेलिना राईले पोखरा महोत्सवमा आफ्नो उपस्थिति नहुने जानकारी दिएकी छिन् ।
मेलिनाले आज अर्थात् माघ ३ मा हुन लागेको पोखरा महोत्सवमा आफू सरिक नहुने बताउँदै सबैसँग माफी...