पोखरा—बाग्लुङ राजमार्गमा दैनिक ८ घण्टा बन्द गरि स्तरोन्नती गरिने
माघ १६, काठमाडौँ । पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता...