भरतपुरमा अग्रता लिइरहेकी रेणु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारे
जेठ १, काठमाडौँ | भरतपुर महानगरपालिकामा अग्रता लिइरहेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पछि परेकी छन्। उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका हुन्।
पछिल्लो मत परिणामअनुसार सुवेदीले दुई हजार ५४९ ...