Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भरतपुरमा अग्रता लिइरहेकी रेणु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारे

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १, काठमाडौँ |</b> भरतपुर महानगरपालिकामा अग्रता लिइरहेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पछि परेकी छन्। उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका हुन्।<br></p><p>पछिल्लो मत परिणामअनुसार सुवेदीले दुई हजार ५४९&nbsp; मत प्राप्त गरेका छन् भने दाहालले दुई हजार ५३० मत पाएकी छन्। सुवेदी १९ मतले अग्रता लिएका छन्।</p><p>त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८३० मत पाएका छन्।&nbsp;</p>