कर्णालीका पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्न समस्या
वैशाख २८, जाजरकोट | समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम र डोल्पाका किसानले मकै राेप्न पाएका छैनन् ।
यहाँका किसान आकाशे...