सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष

साझासवाल

<p><b>असार ४, सुर्खेत | </b>जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष&nbsp; मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् ।<br></p><p>सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बता ।&nbsp;</p>

Leave a Comment

Leave a Reply