जिल्ला नेतृत्वको सहमति पालिकाका उम्मेदवारहरुले मानेनन्
वैशाख १७, सुर्खेत | सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्याइदिएका छन् । १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति...