अध्यादेशमार्फत ऐन संशोधन, आयोगलाई प्रदेशमा कर्मचारी पूर्ति गर्न विज्ञापन गर्ने बाटो खुल्यो
जितेन्द्र थापा | कात्तिक ११, दैलेख । कर्णाली प्रदेश लोकसेवा आयोग ऐन संशोधनपछि अध्यादेशमार्फत जारी गरिएको छ । योसँगै अब आयोगलाई प्रदेशमा कर्मचारी पूर्तिका लागि विज्ञापन गर्ने बाटो खुलेको छ...