पुस १३, काठमाडौँ | नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एकजना व्यक्तिकाे शव भेटिएकाे छ। प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो...