मङ्सिर ५, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।
आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य...