मुलुक समृद्ध बनाउन गठबन्धन : प्रधानमन्त्री देउवा
कात्तिक ३०, काठमाडौँ | प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ...