देउवा बिरुद्ध उजुरी, आज २ बजेसम्म जवाफ दिनुपर्ने
असोज २५, डडेलधुरा । फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।
नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्ममिति परेको भन्ने...