सामुदायिक वनका अध्यक्ष वन कार्यालयको नियन्त्रणमा
असार २४, डडेल्धुरा | डडेल्धुराको आलिताल गाउँपालिका- ३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ।
सामुदायिक वनको खातामा रहेको २२ लाख...