असार १३, कैलाली | पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ ।
महेन्द्रनगरबाट लिफ्ट मागेर...