डडेल्धुरामा देउवा र ढकालबीच बढ्यो मतान्तर, देउवा कति अगाडि? (ताजा अपडेट)
मङ्सिर ६, डडेल्धुरा | डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् ।
प्रतिनिधि सभातर्फ १९ हजार ५९६...