डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै, पछ्याउँदै सागर ढकाल
मङ्सिर ५, काठमाडौँ | डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ |
हाल सम्म नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले ६,३९९ मत प्राप्त गरेका छन्...