डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए
मङ्सिर ५, काठमाडौँ । डडेलधुरामा २९५६ मतगणना हुँदा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले १४०४ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत...