डडेल्धुरा अपडेट: ५०० मत गन्दा कसलाई कति मत ?
मङ्सिर ५, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले ५०० मत गठना गर्दा २३९ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले १४१...