डडेल्धुरामा देउवा अगाडि, सागर ढकाल तेस्राे नम्बरमा, कसको कति मत ?
मङ्सिर ५, डडेल्धुरा | डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिनुभएकाे छ ।
अहिलेसम्मकाे मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहनुभएकाे छ । उहाँलाई कांग्रेस वीपीका...