डडेल्धुराको ताजा मत परिणाम: शेरबहादुर देउवाले ४८ मत पाउँदा सागरलाई कति ?
मङ्सिर ५, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । सुरूवाती चरणको मत गणनामा देउवाले ४८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण...