डडेल्धुरामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने वढी
जेठ ३०, डडेल्धुरा (रासस)। जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।...