मापसे गरी श्रीमतीले कुटपिट गर्दा श्रीमानको मृत्यु
मङ्सिर २९, तनहुँ । तनहुँमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय...