मुख्य सडक कालोपत्र गर्छौं: नवनिर्वाचित सांसद भण्डारी
मङ्सिर ७, तनहुँ । तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले यो क्षेत्रमा रहेका मुख्य राजमार्ग पाँच वर्षभित्र कालोपत्र गर्ने बताउनुभएको छ ।
तनहुँको भीमाद नगरपालिका–६ भीमाद बजारमा...