पल शाहविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
माघ ३, तनहुँ | नेपाली चलचित्रका नायक पल शाहविरुद्धको जबरजस्ती करणी मुद्दामा आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुँदै छ ।
न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ । पलका कानुन व्यवसायी वरिष्ठ...