पल प्रकरण : नाबालिगपछि बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने
वैशाख ६, तनहुँ । नायक पल शाह बलात्कार प्रकाणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको...