शुक्लागण्डकीमा माओवादीले पूर्व मन्त्री कोइराला मेयरको उम्मेदवार बनाउने
वैशाख ३, तनहुँ । नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत...